नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्यो स्वागत, मिलेर काम गर्न तयार

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्यो स्वागत, मिलेर काम गर्न तयार

नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएकामा भारतले स्वागत गरेको छ।भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कार्की नेतृत्वको सरकारले शान्ति र स्थायित्व कायम गर्न सफल हुनेमा विश्वास पनि व्यकत गरेको छ।निकट छिमेकी, लोकतान्त्रिक मित्र तथा लामो समयदेखिको विकास साझेदार मुलुक नेपालको हित र समृद्धिका लागि निकट रहेर सहकार्य गर्न तयार रहेको पनि भारतले विज्ञप्तिमा उल्लेख गरेको छ। 

Read the news at:
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्यो स्वागत, मिलेर काम गर्न तयार

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्यो स्वागत, मिलेर काम गर्न तयार

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्यो स्वागत, मिलेर काम गर्न तयार

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्यो स्वागत, मिलेर काम गर्न तयार

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्यो स्वागत, मिलेर काम गर्न तयार

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सडक उपभोग दस्तुर सङ्कलन पुन: सुरु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *