नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छन्।बुधबार साँझ संघीय मामिला तथा सामान्य प्रशासनस्थित कार्यकक्षमा उनले पदभार ग्रहण गरेकी हुन्।मन्त्री न्यौपानेलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए।त्यसअघि बुधबार साँझ नै उनलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका थिए।यसअघिका मन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिनु परेको थियो। उनको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओल
ALSO READ मन्त्री अधिकारीलाई संकट: उता ३२ लाख घुस बुझेको अडिओ, यता आफैँले पठाएका मालपोत हाकिम पक्राउ

