नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा नेपालका लागि बीवाईडीको आधिकारिक वितरण साइमेक्स इंकले चार मोडल प्रदर्शनमा राखेको छ। नाइमा एक्स्पोमा बीवाईडीले अट्टो १ ईभी सार्वजनिक गरेको थियो। अट्टो १ दुई भेरियन्ट डाइनामिक र प्रिमियममा उपलब्ध छ। डाइनामिकको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३२ लाख ९० हजार रुपैयाँ तोकिएको छ। डाइनामिकमा ३० किलोवाट आवरको ब्याट्री छ। यसको रेन्ज २३० किलोमिटर छ। प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री ब्याट्री दिइएको छ। जसले ३०० किलोमिटर रेन्ज प्रदान गर्ने क
Posted inSamachar
नाइमामा बीवाईडीका दुई नयाँसहित चार मोडल प्रदर्शनमा(भिडिओ)

