नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी

नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी

एसपीजी अटोमोबाइल्स प्रा.लि. ले नाइमा नेपाल मोबिलिटि एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे-५ सार्वजनिक गर्ने तयारी गरेको छ।कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेइको जे-६ इभि लाइनअपसँगै नयाँ जेइको जे-५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ।एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे-५ एसयूभी, आरामदायी विशेषताहरूसँगै अल-रोड-रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो।

Read the news at:
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५' एसयूभी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५' एसयूभी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५' एसयूभी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५' एसयूभी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५' एसयूभी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नयाँदिल्लीमा वायु प्रदूषण चरम स्तरमा, चारैतिर विषाक्त धुवाँ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *