बुधबारदेखि काठमाडौंको भृकुटी मण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२५ सुरु भएको छ। यो नेपालको सवारी बिक्रेता र खरिदकर्ताको महाकुम्भ हो। नाइमा अटो शोमा ५० वटा सवारी ब्रान्ड एकै छानामुनि रहेका छन्। उपभोक्तालाई पनि सवारी छनोट गर्न धेरै शोरुम चहार्नुपर्ने झमेलाबाट यस मेलाले मुक्त गरेको छ। एउटै छानामुनि रोजे–खोजेजस्तो सवारी साधनको सम्पूर्ण जानकारी बुझेर किन्ने मौकाका रुपमा उपभोक्ताले उपयोग गर्ने गर्छन्।नाइमा एक्स्पो नेपालको प्रमुख चाडपर्व अघि सुरु भएको छ। चाडपर्वमा मिठो मसिनो खाने चलन रहेको छ।
Posted inSamachar
नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

