सीएफमोटो/जिहोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आगामी नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ को अवसरमा आफ्नो २ मोडल ३०० एनके तथा ४५० एसआरएस लन्चको साथ विशेष अफर सार्वजनिक गरेको छ।साउन २१ देखि २५ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी भई सीएफमोटो तथा जिहोको मोटरसाइकल तथा स्कुटर बुकिङ्ग तथा खरिद गर्दा कम्पनीले सीएफमोटो–जिहो अफरको वर्षाअन्तर्गत आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराउने भएको हो।कम्पनीका अनुसार एक्स्पोमा सीएफमोटो तथा जिहोका लोकप्रिय मोडलहरु २५० एन
Posted inSamachar
नाइमा एक्स्पोमा सीएफमोटो र जिहोका २ नयाँ मोडल सार्वजनिक हुने, यस्ता छन् विशेष अफर

