रोयल एनफिल्ड ‘बुलेट’ धेरैको प्रिय बाइक। भुट्ट भुट्ट आवाज बुलेटको खासियत नै हो। यो आवाजबाट मोहित नहुने बाइकप्रेमी सायदै कोही होलान्। रोयल एनफिल्डले बेबी बुमरदेखि जेन्जी पुस्ताको माया पाएको छ। त्यसको ज्वलन्त उदाहरण नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा देख्न सकिन्छ। यहाँ हरेक उमेर समूहका मानिस रोयल एनफिल्डमा सवार गर्न लालायित देखिन्छन्। एक्स्पोमा सहभागी ५० ब्रान्डमध्ये अवलोकनकर्ताको नजर तथा ध्यानलाई आफूतिर खिच्न सफल केही स्टलमध्ये रोयल एनफिल्ड अग्रस्थानमा आउँछ। नेपालका ला
Posted inSamachar
नाइमा एक्स्पोमा हरेक उमेर समूहको आकर्षणको केन्द्र बन्दै रोयल एनफिल्ड (तस्बिर/भिडिओ)

