राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको हो । विधेयकमा आमाको नामबाट मात्रै नागरिकता पाउने व्यवस्था गरिएको छ । आमाका नामबाट नागरिकता लिँदा बाबुको नाम नलेखेमा ‘स्वघोषणा’ गर्नुपर्ने व्यवस्था विधेयकमा छ । 'नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक
Posted inSamachar
नागरिकता विधेयक विधायन समितिबाट पारित

