काठमाडौं । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत मंगलबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । लेखु सहयात्रीको शब्द संगीत रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाहना दर्शाएको छ । भिडियोमा नाजिर हुसेनको नृत्य…
Posted inSamachar
नाजिर हुसेनको ‘गुन्यु चोलो’ १३ भदौमा आउने, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक
