टाटा मोटर्सले यस वर्षको नाडा अटो शोमा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम शृंखला प्रस्तुत गरेको छ।अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो ईभीको नयाँ एरिजोना ब्लु रंग पहिलोपटक सार्वजनिक गरेको छ।यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख ईभी मोडलहरूमा कर्भ ईभी, नेक्सन के३, पन्च र टियागो ईभी छन्। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ।यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको
Posted inSamachar
नाडामा टाटाका यी ईभीहरू, खरिद गर्नेका लागि यस्ता अफर

