नाडा अटो सो २०२५ मा टाटाले अफरको बहार ल्याएको छ। नाडामा गाडी बुक गर्ने तथा किन्नेलाई टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले फरक र भिन्न अफर प्रस्तुत गरेको छ। अटो सोमा उक्त गाडी खरिदमा कम्पनीले सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, आकर्षक छुट र उत्कृष्ट साटफेर मूल्यांकन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस बिमा, निःशुल्क एसेसरिज र १ वर्षको सवारी कर रहेका छन्। त्यसैगरी घरमै निःशुल्क चार्जिङ स्टेसन राख्नेदेखि निःशुल्क इम्बोस्ड नम्बर प्लेट राख्ने
Posted inSamachar
नाडामा टाटा मोटर्सका गाडी किन्दा अफरको बहार (भिडिओ/तस्बिर)

