नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको जनाएको छ।‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दछौँ’, नाडाले भनेको छ, ‘जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ। साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको लागि समेत हार्दिक प्रार्थना गर्दछौँ।’नेपालको अटोमोबा
Posted inSamachar
नाडाले सरकारसँग गर्यो अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आग्रह

