आगामी नाडा अटो शोमा पुराना गाडी (भिन्टेज कार) प्रदर्शन गरिने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भदौदेखि सुरु हुने नाडा अटो शोमा भिन्टेज कार प्रदर्शन गर्नलागेको हो। नाडाका कार्यकारी सदस्य अनुपकुमार बरालले पुराना गाडी संरक्षण गर्न सवारीसाधनबारे जन्न चाहनेका लागि उपयोगी हुनेछ। साथै सवारी साधनको विकास क्रमलाई पनि भिडियो मार्फत प्रदर्शन गरिनेछ। मर्सिडिज बेन्ज र फक्सवागनको बिटल लगायत कार प्रदर्शन गरिनेछ।
Posted inSamachar
नाडा अटो शोमा एक दर्जन भिन्टेज कार प्रदर्शन गरिने

