सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्सप्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान गरेको छ।कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, विजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरन लाई सम्मान गरिएको हो। उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मिहिनेत र साथका लागि यो सम्मान गरिएको हो।एक्सप्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका ल
Posted inSamachar
नाडा शोमा एक्सप्रेस-टी ईभी फ्लिट पार्टनरलाई सिप्रदीको सम्मान

