माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा नाफा करिब शतप्रतिशतकै हाराहारीले बढाएको छ। बैंकले सार्वजनिक गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्ष आवको बैंकको नाफा १ करोड ४ लाखमात्रै थियो। जुन यो वर्ष ९७ करोड रुपैयाँले बढाएको देखिएको छ। बैंकले यो वर्ष गैरबैंकिङ सम्पत्ति लिलामी गरेपछि सोको कर्जामा गरेको नोक्सानी व्यवस्थापनबापतको रकम फिर्ता पाउँदा त्यसको असर नाफामा देखिएको छ। यो वर्ष बैंकले गैरबैंकिङ सम्पत्तिमा गरेको प्रोभिजनमार्फत ४
Posted inSamachar
नाफामा माछापुच्छ्रे बैंकको ९३ प्रतिशतको छलाङ, एक अर्बमाथिको लाभांश बाँड्न सक्ने क्षमता

