नाफा बढाएको वित्तीय विवरण प्रस्तुत गरे पनि वाणिज्य बैंकहरुको सेयरमा पनि आकर्षण देखिन सकेन। आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणमार्फत वाणिज्य बैंकहरुले अधिकतम ४५ हजार प्रतिशतले नाफा बढाएर देखाएका थिए।बजार नेतृत्व गर्न सक्ने बैंकिङ क्षेत्रले नाफा र लाभांश क्षमता बढेको विवरण प्रस्तुत गरे पनि त्यसको असर सेयरबजारमा नदेखिएको हो। आइतबार नेप्से सूचक २७.१४ अंकले घटेर २७६१.२२ प्रतिशतमा बन्द भएको छ। नेप्से सूचकसँगै यो दिन बैंकिङ क्षेत्रको उपसूचक १.०३ प्रतिशतले घट्न पुग्यो। नाफा बढ
Posted inSamachar
नाफा बढे पनि वाणिज्य बैंकहरुको सेयरमा देखिएन चमक, १५ वटाको घट्यो मूल्य

