नामीले ल्यायो ४१ लाख ९९ पर्ने भिगो (तस्बिरहरु)

नामीले ल्यायो ४१ लाख ९९ पर्ने भिगो (तस्बिरहरु)

ईभी ब्रान्ड नामीले भिगो कार सार्वजनिक गरेको छ। मंगलबारदेखि सुरु भएको नाडा अटो शोका दौडान कम्पनीले नेपालमा भिगो सार्वजनिक गरेको हो। यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ छ। नाडा अटो शोकै दौडान किन्ने ग्राहकले भने यो गाडी ४० लाख ९९ हजार रुपैयाँमा पाउनेछन्। गाडीले ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। गाडीमा ९९ किलोवाटको मोटर र ५१.१ किलोवाट आवर ब्याट्री रहेको छ। तस्बिरहरु (सरोज नेपाल) 

Read the news at:
नामीले ल्यायो ४१ लाख ९९ पर्ने भिगो (तस्बिरहरु)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नामीले ल्यायो ४१ लाख ९९ पर्ने भिगो (तस्बिरहरु)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नामीले ल्यायो ४१ लाख ९९ पर्ने भिगो (तस्बिरहरु)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नामीले ल्यायो ४१ लाख ९९ पर्ने भिगो (तस्बिरहरु)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नामीले ल्यायो ४१ लाख ९९ पर्ने भिगो (तस्बिरहरु)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कर्णाली विकास बैंक घोटाला : परिवारै मिलेर अपचलन, विभिन्न बैंकबाट रकम झिकेर अन्यत्रै खर्च

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *