नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा आज (शनिबार) बिहान सातवटा सवारीसाधनआपसमा ठोकिएका छन्।प्रहरीका अनुसार बिहान करिब ७ बजे एकैपटक सातवटा गाडी एकअर्कासँग ठक्कर खाएका हुन्।प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो।ठोकिएका सवारीसाधानमा ट्रक, बस, माइक्रोबस र केही निजी कार छन्।घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेर उद्धार कार्य सुरु गरेको प्र
Posted inSamachar
नारायणगढ-मुग्लिन सडकको गाईघाटमा एकसाथ सात सवारीसाधन आपसमा ठोकिए

