१३ साउन, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना सोमबार बिहान पुलबाट र अर्का साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी…
Posted inSamachar
नारायणी नदीको पुलबाट हामफालेर दुई जना बेपत्ता
