१२ भदौ, काठमाडौं । निजामती कर्मचारीमा नायब सुब्बा (नासु)मा खुला प्रतिस्पर्धाबाट समेत पदपूर्ति हुने व्यवस्था राख्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ । तर, यसको प्रतिशत कति राख्ने भन्ने विषयमा भने कुरा मिल्न बाँकी छ । संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति जुटाएको हो ।…
Posted inSamachar
नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति, प्रतिशत तोक्न बाँकी
