कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलस भुसाल भनेर चिनिने कमल भुसाललाई धरौटी लिएर वा हाजिरी जमानीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले सोमबार भुसालको तर्फबाट सुनिलप्रसाद साह कलवारले दायर गरेको बन्दीप्रत्येक्षीकरण निवेदनमा यस्तो आदेश दिएको हो। भुसाललाई प्रहरीले गोर्खाको सरस्वती आश्रमबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। भुसालले कात्तिक १३ गते संवाद डवलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपुर्ण निकाय विस्फोट
Posted inSamachar
निकोलस भुसाललाई धरौटी वा हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश

