चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.० प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड) ले वृद्धि भएको छ। बैंक तथा वित्तहरुले यो अवधिमा कुल निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड पुर्याएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्था
Posted inSamachar
निक्षेप २ खर्ब १८ अर्बले बढ्यो, कर्जा वृद्धि ८२ अर्ब ९३ करोड मात्रै

