काठमाडौं । निर्देशक तथा अभिनेता निखिल उप्रेतीले भारतको पश्चिम बंगालस्थित डुअर्समा आगामी निर्देशकीय फिल्म ‘आचार्य’को छायांकन धमाधम गरिरहेका छन् । मौसमले साथ दिए अझै केही दिन त्यहाँ छायांकन चल्नेछ । सेटबाट केही तस्वीर प्राप्त भएको छ, जहाँ निर्देशक तथा अभिनेता निखिल अन्य कलाकारलाई एक्सन कट् भन्दैछन् । सेटमा भारतीय कलाकार र प्राविधिकहरू पनि देखिन्छ ।…
Posted inSamachar
निखिल उप्रेती डुअर्समा यसरी धमाधम गर्दैछन् ‘आचार्य’को छायांकन (तस्वीर)
