काठमाडौं । नेपाली चलचित्रका विभिन्न विधामार्फत योगदान पुर्याउने १० जनालाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्मान प्रदान गरे । अभिनेता प्रेम सुब्बा, पाश्र्वगायिका देविका बन्दना, छायांकार दीर्घ गुरुङ, अभिनेता अनुप बराल, जनजाति फिल्मका निर्देशक पर्शुराम चौधरी, अभिनेत्री सुरक्षा पन्त, क्यूएफएक्स सिनेमाका प्रमुख नकिम उद्दिन,…
Posted inSamachar
निखिल उप्रेती, सुरक्षा पन्तसहित १० फिल्मकर्मीलाई विशेष योगदान सम्मान
