निगमले तिर्यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

निगमले तिर्यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी खरिद गर्दा लिएको ऋणको असार मसान्तसम्मको पूरा र आंशिक भुक्तानी गरेको छ। प्रवक्ता सुवास डाँगीका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडीको असारसम्मको पूरा किस्ता र दुई वाइडबडीको आंशिक भुक्तानी गरेको हो। ३२ गते कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको उनले बताए। निगमले असारसम्म कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ। 

Read the news at:
निगमले तिर्यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
निगमले तिर्यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
निगमले तिर्यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
निगमले तिर्यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
निगमले तिर्यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बहादुरसिंह लामा पक्षका सांसदको बैठक काठमाडौंमा बस्दै

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *