संघीय निजामती सेवा विधेयकको विषयमा छलफल जारी रहँदा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बीचमै निस्किएकी छन्।सोमबार विधायन व्यवस्थापन समितिमा निजामती विधेयकबारे छलफल जारी रहँदा समय मागेर मन्त्री न्यौपाने निस्किएको समिति सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्। ‘मन्त्रीज्यू केही समय चाहियो भनेर बैठकबाट निस्किनुभयो,’ उनले नेपालखबरसँग भनिन्, ‘मैले नजानू भन्ने कुरा पनि भएन।’ उनले यो विषयमा सरकार र प्रतिपक्षी दुवैले पेचिलो बनाइरहेको
Posted inSamachar
निजमती विधेयकको छलफल छोडेर हिँडिन् मन्त्री न्यौपाने, अवकाशको उमेरबारे मिलेन कुरा

