१८ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयक संघीय संसद्को दुवै सभाबाट पास भएर अगाडि बढेको छ । मंगलबार राष्ट्रिय सभाबाट पारित भएको सन्देश बिहीबार प्रतिनिधि सभामा सुनाइँदैछ । प्रशासनिक संघीयतासँग समेत जोडिएको यो विधेयकमा छलफलका क्रममा उठेको एउटा महत्त्वपूर्ण विषय हो– सरकारले धेरै ठाउँमा सरकारलाई नियमावली बनाउने गरी सरकारलाई नै कानुन बनाउने अधिकार प्रत्यायोजन…
Posted inSamachar
निजामती ऐन अन्तर्गत सरकारले ३६ विषयमा नियम बनाउने पाउने
