१७ भदौ, काठमाडौं । निजामती सेवाका कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने भएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकले यस्तो प्रावधान छ । प्रतिनिधिसभाले कर्मचारीले पढाउन नपाउने प्रावधान राखेर विधेयक पठाएको थियो । त्यसलाई उल्ट्याएर विधायन व्यवस्थापन समितिले कार्यालय समय बाहिर लोकसेवा तयारीको…
Posted inSamachar
निजामती कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन पाउने
