२२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर भूमिका बहन गर्नुपर्ने बताएका छन् । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी भएको उनको भनाइ छ । निजामती सेवा दिवसका अवसरमा…
Posted inSamachar
निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर भूमिका बहन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
