संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।राष्ट्रियसभाको मंगलबारको बैठकले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन्।प्रस्तावलाई सर्वसम्मत रुपमा सभाका सदस्यहरुले सहमति जनाएको राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले घ
Posted inSamachar
निजामती विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

