१६ भदौ, काठमाडौं । संघीय निजामती विधेयक संसदीय समितिबाट पास नभएपछि राष्ट्रिय सभाबाट आजै अगाडि बढाउने विषय कार्यसूचीबाट हटेको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयक पारित गर्ने र प्रतिवेदन सभामा पेस गर्ने भनिएपछि दिउँसो सवा ३ बजेका लागि सारिएको थियो ।…
Posted inSamachar
निजामती विधेयक संसदीय समितिबाट पास नभएपछि सभाको कार्यसूचीबाट हट्यो
