१६ भदौ, काठमाडौं । निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद लागू गर्ने प्रक्रियाबारे प्रतिनिधिसभाको निर्णय राष्ट्रिय सभामा उल्ट्याउने प्रयास जारी छ । यही विषयमा कुरा नमिल्दा आइतबार साँझ सवा ७ बजेसम्म बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पुन: बस्ने गरी स्थगित भयो । आज बिहान साढे ११ बजे बस्ने बैठकमा यी सहितका विषयमा छलफल…
Posted inSamachar
निजामती सेवामा उमेरहद : प्रतिनिधिसभाको निर्णय उल्टिए ९ सचिवलाई लाभ
