निजी क्षेत्रका अगुवाहरूले सुरक्षाको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन्।उनीहरूले जेन–जी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताए। आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरूले तत्काल कारबाहीको माग समेत राखेका छन्।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थीतिबाट अघि बढ्नुपरेको बताएका छन्।राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बो
Posted inSamachar
निजी क्षेत्रको गुनासोः आगजनीमा संलग्नमाथि कारबाही भएन, सुरक्षाको प्रत्याभूति गर्न पाएनौँ

