३२ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार काठमाडौंमा महत्त्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बनाउन सरकार…
Posted inSamachar
निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्न अध्यक्ष ढकालको आग्रह
