नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताएका छन्।राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकरात्मक रुपमा लैजानुपर्ने बताए। हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उनको भनाई छ। जनताको धाराणा निजी क्षेत्रप्रति सकरात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उनले बताए। उनले भने, ‘जबसम्म आम मानिसको निजी क्षेत्रप्र
Posted inSamachar
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना गर्न असम्भवः चन्द्र ढकाल

