विद्यालय शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुले आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई भेटेका छन्। निजी विद्यालयलाई गैरनाफामुलक बनाउने र पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनु पर्ने माग राखेर आन्दोलनरत उनीहरूले शिक्षा मन्त्रीलाई भेटेर सो प्रावधान हटाउन माग राखेका हुन्। निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा विधेयकको विरोधमा सडक प्रदर्शन गरिरहेका छन्। उनीहरूले आफ्ना माग सुनुवाइ नभए भदौ १८ गतेदेखि निजी विद्य
Posted inSamachar
निजी विद्यालय सञ्चालकले भेटे शिक्षामन्त्री, गैरनाफामुलक र छात्रवृत्तिको प्रावधान हटाउन माग

