नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय तथा निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न नेपाल प्रहरीसँग आग्रह गरेको छ।महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई भेट गर्दै आन्दोलनको नाममा भइरहेका गलत गतिविधिले निजी क्षेत्रलाई ठूलो क्षति पुगेकाले तिनको अनुसन्धान गरी दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउन माग गरेको हो। टोलीको नेतृत्व महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए।अध
Posted inSamachar
निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न महासंघको आग्रह

