नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन भएको छ। आइतबार दिउँसो भएको प्रदर्शनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित पार्टीका युवा कार्यकर्ताहरू सहभागी थिए।प्रदर्शनकारीहरूले युवाको प्रतिनिधित्व सुनिश्चित गर्न र पार्टीका सबै तहमा ४० वर्ष मुनिका व्यक्तिहरूलाई कम्तीमा ४० प्रतिशत समावेश गर्नुपर्ने माग गरेका छन्। उनीहरूले कांग्रेसभित्र सुधार र रुपान्तरणका एजेन्डा अघि सार्दै ‘कांग्रेस सुधार अभियान’ सञ्चालन गरिरहेको बताए।कार्यक्रममा बोल्द
Posted inSamachar
नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन (तस्बिरहरू)

