काठमाडौं । कम विकासित देशमा नसर्ने रोगको जोखिम निरन्तर बढी रहेको डा.मनिता प्याकुरेलले बताइन् । नसर्ने रोगका कारण हरेक वर्ष विश्वमा ४३ लाखको मृत्यु हुने तथ्यांक विश्व स्वास्थ्य संगठनले निकालेको उनले जानकारी दिइन् । डा.प्याकुरेलका अनुसार नसर्ने रोगबाट विश्वमा हुने मृत्युमध्ये ७३ प्रतिशत हाम्रो जस्तो कम विकसित देशमा छ । ८० प्रतिशत नसर्ने रोगहरु रोकथाम…
Posted inSamachar
निरन्तर बढ्दै नसर्ने रोगको जोखिम, मुख्य कारक ५ वटा
