सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षक सरुवा निर्देशिका २०८१ तत्काल परिमार्जन वा खारेज नगरिए आगामी मंसिर दोस्रो सातादेखि काठमाडौं केन्द्रीत सडक आन्दोलन र ४० हजार शिक्षकको आमरण अनशन सुरु गर्ने चेतावनी दिएको छ। समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै सरकारले समस्या समाधानभन्दा बहाना बनाएको आरोपसमेत लगाएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सरुवा कार्यविधिमा परिमार्जन आवश्यक रहेको स्वीकार गर्दै संशोधन खाका तयार पारिएको बताए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भए
Posted inSamachar
निर्देशिका खारेज नगरे आमरण अनशन गर्ने सरुवा पीडित शिक्षकको चेतावनी

