नेपाल उद्योग वाणिज्य महासंघले निर्बाध पेसा व्यवसाय गर्न सुरक्षा दिन नेपाली सेनासँग माग गर्दै महासंघ सदस्यहरुलाई अत्यावश्यक सामान अभाव हुन नदिन आह्वान गरेको छ। शुक्रबार विज्ञप्ति निकाल्दै महासंघले आवश्यक सुरक्षा माग गरेको हो। देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दैै महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ गरेको छ।त्यस्तै साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। ‘सुशासन, भ्रष्टाच
Posted inSamachar
निर्बाध पेसा व्यवसाय गर्न सुरक्षा देऊ, सामान अभाव हुन नदिऔँ : उद्योग वाणिज्य महासंघ

