गत वर्ष असार ३१ गते नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बने। अब भने उनको गृहनगरकी निर्मला पन्तका हत्यारा पत्ता लाग्ने विश्वास थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त बलात्कारपछि मारिँदा न्यायका लागि घटना लेखक पनि सडकमा उत्रिएका थिए।त्यतिबेला प्रतिपक्षी दलमा रहेका लेखकले हत्याराले सरकारबाटै संरक्षण पाइरहेको भनी विरोध गरेका थिए। लेखकले त्यतिबेला भनेका थिए, ‘दोषीमाथि कारबाही नहुनुले सम्बन्धित निकायको अक्षमता र सरकारको संवेदनहीनता प्रमाणित हुन
Posted inSamachar
निर्मला पन्त मारिएको ७ वर्ष पूरा, त्यतिबेला रमेश लेखकले भनेका कुरा

