युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्माणाधीन खेलकुद पूर्वाधार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। संघ सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सम्भव नहुने भन्दै पूर्वाधारको प्रकृतिअनुसार निर्माणाधीन खेल पूर्वाधारलाई सम्बन्धित प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताए।उनले पूर्वाधारहरुको मर्मतसम्भारको सम्भाव्यता मूल्याङ्कन गरेर सम्बन्धीत प्रदेशलाई हस्तान्तरण गरिने बताए। मन्त्री चौधरीले खेल क
Posted inSamachar
निर्माणाधीन खेलकुद पूर्वाधारको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै दिने सरकारको तयारी

