देशभरबाट दैनिक ३० हजार संख्याको हाराहारीमा नाम दर्ता भइरहेको छ । आयोगले समयमा सर्भरको व्यवस्था नगर्दा यतिको संख्या पनि थेग्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
Posted inSamachar
निर्वाचन आयोगको सर्भर किन जान्छ झ्याप-झ्याप ?