आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा सुनिश्चित गर्न निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ। शुक्रबार बसेको बैठकको संयोजक निर्वाचन आयुक्त सगुन शम्शेर जबरा थिए। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकी कुमारी तुलाधर, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्
Posted inSamachar
निर्वाचन आयोगमा चुनावको सुरक्षाबारे छलफल

