२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिएको थियो । साथै अब निर्वाचन कार्यक्रम…
Posted inSamachar
निर्वाचन आयोगलाई प्रधानमन्त्रीले भनिन्- उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्नू
