निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अध्यावधिक गरेको छ। दलको केन्द्रीय समितिमा भएको परिवर्तनहरू अध्यावधिक गर्न निवेदन दिएकोमा आज अद्यावधिक भएको सूचना प्राप्त भएको रास्वपाले बताएको छ।
Posted inSamachar
निर्वाचन आयोगले बल्ल गर्यो रास्वपाको विवरण अध्यावधिक

