२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको चुनावको तयारी अन्तर्गतका ६० प्रतिशत काम सकिएको बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराएका हुन् । हालसम्मको…
Posted inSamachar
निर्वाचन आयोगले भन्यो- चुनावी तयारीको ६० प्रतिशत काम सकियो
