प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुसँग आज दिउँसो गर्न लागेको छलफफलमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका सम्बन्धमा मंगलबार दिउँसो चार बजे दलहरुसँग छलफल गर्न लागेकी हुन्। उनले विघटित संसद्मा राष्ट्रिय मान्यता प्राप्त सात दलका प्रतिनिधिलाई बालुवाटार बोलाएकी छन्। सात दलबाट २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्री कार्कीले बो
Posted inSamachar
निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा एमालेबाट को जाँदैछन्?

