प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ। छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि तय भएको छ। सचिवालयले प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गरिरेका भए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्। प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र,
Posted inSamachar
निर्वाचन तयारी: आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

